मुख्य खबर

नेपाल भारतमा विलय गराउँ, तर नाम नेपाल राखौं : महेन्द्र

  प्रधानमन्त्री भएका बखत बीपी कोइराला भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने, ‘म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो