अनेरास्वियुको महाधिवेशनमा सर्वसम्मतको प्रयास विफल भएपछि आज निर्वाचन हुने भएको छ । हिजो राति अबेर सम्म उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको
मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५.०७ अंक बढेको छ ।
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।