विद्या भण्डारी एमालेको नेता हुन : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेताका रूपमा सम्बोधन गरेका छन् । भण्डारीको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले एमालेकी पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गरेका हुन् ।

उनले झट्ट हेर्दा सानो कार्यक्रम भएपनि महत्त्वपूर्ण सन्देश दिने बताए । एमालेले भण्डारीको सदस्यता नवीकरण नगरेर पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मान दिने निर्णय गरेको थियो । तर, त्यो निर्णयप्रति असन्तुष्ट पोखरेलले भण्डारीकै कार्यक्रममा पुगेर एमाले नेताको रूपमा सम्बोधन गरे ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...