मुख्य खबर

प्रेस चौतारीका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

     प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने  गोकर्णेश्वर घाटमा