नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । उनी पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् । महासेठ समूहले बनाएको प्यानलै विजयी भएको छ । भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २००
जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने