मुख्य खबर

१५ दिन भित्रमै १५ हजार कर्मचारीको माग गर्दै लोकसेवाले यसरी खुलाउने भयो बिज्ञापन

  स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम कारवाही प्रभावित भइरहेका बेला सरकारले झण्डै १५ हजार कर्मचारी भर्ना गर्न लागेको छ । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १५ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना पनि तयार पारेको छ । र, अबको