मुख्य खबर

को हुन् कमल नेपाल जो रिनालाई बारम्बार फोन गर्थे अनि छोरालाई मोबाइल किन्दीन्थे ?

  क्षण भर मै एउटा परिवारमा बज्रपात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्मा फुट्यो । आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको