नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आइपुगेका छन् । छोरा सहित पथरी रहेकी श्रीमतीको रहस्यमय मृत्यु भए पछी रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने
पथरीशनिश्चरे १ की २९ बर्षिया रीना बस्नेतको शुक्रबार राति भएको हत्या बिषयलाई लिएर प्रहरी र स्थानियबची झडप भएको