मुख्य खबर

प्रधानमन्त्री ओलीले भने समृद्ध नेपाल, सुखी नेपालीको सबै आधार तयार

  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताउनु भएको छ । काठमाडौंमा आइतवार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानून निर्माण र संरचना बनाइएको बताउनु