मुख्य खबर

ब्यापारीलाई किस खान र स्तन समाउन दिएको भिडियो बनाएर एक करोड माग्ने युवती जाकिईन खोरमा

  युवतीलाई प्रयोग गरी भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने दुईजनालाई महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंले पक्राउ गरेको छ । ललितपुर जिल्लाको कुपण्डोल एरियामा बस्ने एकजना व्यवसायीलाई फेसवुक म्यासेञ्जरमा साथी बनाई ब्ल्याकमेलिङ गर्ने बद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीलाई अपराध महाशाखा टेकुले