भूकम्प आउँछ भनेर अफवाह फैलाउने ज्योतिष पक्राउ
भूकम्प आउँदै भनेर भविष्यवाणी गर्ने युवा ज्योतिष अजुर्न क्षेत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । सर्वसाधारणमा भ्रम फैलाउँदै अफवाह फैलाएको भन्दै मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको एक टोलीले जयोतिष क्षेत्रीलाई गौशालाबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार