मुख्य खबर

सेना बोकेर उडेको सैनिक विमान बेपत्ता, खोजी कार्य जारी

  सैनिक बोकेर उडेको एक विमान करिब दुई घण्टादेखि वेपत्ता भएको छ । भारतीय वायु सेनाको IAF AN-32 जहाज सोमबार दिउँसो हराएको हो । पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको