मुख्य खबर

संसदमा देउवा र नेम्वाङको जुहारी

  संसदको बजेट अधिवेशनको पहिलो दिन नै बालुवाटारको जग्गा प्रकरणमा सरकार र विपक्षीको जुहारी चलेको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारमाथि बालुवाटारको जग्गा प्रकरण ढाकछोप गर्न लागेको आरोप लगाए । बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको