मुख्य खबर

नेता भट्टराईले भने यो व्यवस्थै उल्टाउने खेल भईरहेको छ

    नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउनकै लागि विभिन्न प्रकारका देशी विदेशी खेल भइरहेको बताइएको छ । हालै मात्र नेपाल हिन्दू राज्य हुनुपर्छ भनी भारतीय संस्थापन अन्तर्गत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अभिव्यक्ति दिएका थिए । त्यसले पनि केही