ठेकेदारका कारण सरकारले गाली खाइरहनु परेको छ : सांसद महेश बस्नेत
नेपालमा पूर्वाधार निर्माणमा विभिन्न खाले समस्याहरु देखिएका छन् । खासगरी विकास निर्माणका कार्यहरु तोकिएको समयमै सम्पन्न हुन नसक्ने, सम्पन्न भएका संरचनाहरु पनि गुणस्तरहिन हुनेजस्ता विविध समस्याहरु देखिँदै आइरहेका छन् । यसैबीच यस्ता समस्याहरु देखा पर्नुको कारण र भावी दिनमा