दक्षिण कोरियाको बैठकमा भाग लिएर सुरेन्द्र पाण्डे स्वदेश फिर्ता



हाम्रो इकोनोमि

 

एसिया भित्र पानिको मुद्दा लाई सम्बोधन गर्न एसियालि सांसदहरूको पहलमा दक्षिण कोरियाको Seoul मा Asian National Assembly Water Consultative Board (AAWC ) को काउन्सिल बैठक सम्पन्न भयो । उक्क बैठकको आयोजक दक्षिण कोरिया रहेको थियो । सम्मेलन बाट दक्षिण कोरियाको उप सभामुख अध्यक्ष उपाध्यक्षमा नेपालबाट मा. सुरेन्द्र पाण्डे पाकिस्तानबाट महमद भानडा, कम्वोडियबाट चन्दारा कोषाध्यक्ष कोरियकै सांसद र महासचिवमा विज्ञ समुहबाट निर्वाचित भएको थियो । उक्त सम्मेलनमा ६ देशबाट सहभागिता रहेको थियो । नेपालबाट सहभागि हुनु हुने मा. अमृता थापा, मा. रामवावु कुमार यादवलाई पनि सदस्यमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...