बारा र पर्सामा हावाहुरी (टोर्नाडो) प्रभावितका लागि नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई हस्तान्तरण गरेका हुन्
लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक
मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले आजदेखि त्यहाँ भइरहेको काम ठप्प पार्ने भएका छन् । आयोजनाको काम छाडेको निर्माण