मुख्य खबर

ग्यासको मूल्य घट्यो, डिजेल र पेट्रोल बढ्यो

  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।  त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर  २५ रुपैयाँले