मुख्य खबर

वरीयता नफेर्न माधव नेपालको चेतावनी

  अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर त्यसो गरिए सचिवालय बैठकमा ‘काउन्टर’ एजेन्डा ल्याउने चेतावनीसमेत दिए । कोटेश्वरस्थित आफ्नै निवासमा