मुख्य खबर

आइजीपी खनाल राजीनामा दिने मुडमा

  अमेरिकामा हुन गइरहेको विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा जाने तयारीमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सवेन्द्र खनाल यतिबेला सरकारले आफ्नो अमेरिका भ्रमण अस्वीकृत गरिदिएपछि तनावमा परेका छन् । त्यसमाथि सरकारले उनलाई सुइको समेत नदिइ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरुको सरुवा