मुख्य खबर

जोरपाटीमा दुई समूहबीच ग्याङ फाइट, एक युवाको मृत्यु

  काठमाडौंको जोरपाटीमा दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको बारपोखरी ६ का १८ वर्षीय सञ्जय राई रहेका छन् । कुटपिटका कारण गम्भीर घाइते भएका सञ्जयको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको