मुख्य खबर

विदेशी श्रमिकलाई कतारमै बस्नेदेखि कम्पनी परिवर्तन गर्नेसम्मका सुविधा

  कतार सरकारले सन् २०१७ देखि रोजगारीका लागि आफना देशमा भित्रने आप्रवासी श्रमिकका हकअधिकार व्यवस्थीत गर्ने थालेको छ । कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब तोक्ने कानून दुई साताअघि पारित गरेको छ । विदेशी कामदारको न्यूनतम तलबसम्मन्धी कानून बनाउने खाडीका