मुख्य खबर

मन्त्रिपरिषद हेरफेरको तयारी, पाण्डेलाई अर्थमन्त्री बनाउँन ओली र प्रचण्ड सहमत, क कसको हुने भयो बिदाई

  आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका छन् । लामो समयदेखि मन्त्री हेरफेर कसरत चलेपनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन सकेको थिएन । तर पछिल्लो समय मन्त्री फेरबदलका