मुख्य खबर

आधा रातमा मलाई किन हटाइयो प्रधानमन्त्रीलाई नै सोध्नुस् : लालबाबु पण्डित

  राम्रो काम गर्दा अक्सर पुरस्कार पाइन्छ । कर्मचारी समायोजनको जटिल जिम्मेवारी पूरा गरेको केही साताभित्रै यहाँलाई पुस्कार होइन, मन्त्रिमण्डलबाटै बहिर्गमन मिल्यो । प्रधानमन्त्रीको यो कदमलाई के भन्नुहुन्छ ? हामी संसदीय व्यवस्थामा छौँ । यो व्यवस्थामा प्रधानमन्त्री पद्धति अपनाएका छौँ