मुख्य खबर

अग्नी सापकोटाका : संसदबाट सभामुख घोषणा, सर्वाेच्च अदालतमा सुनुवाई

    सभामुखमा निर्विरोध भएका नेकपा स्थायी कमिटीका सदस्य अग्नीप्रसाद सापकोटाका लागि आज दुई संयोग परेका छन् । प्रतिनिधिसभाबाट आज सभामुखमा घोषणा हुँदैछन् भने सर्वाेच्च अदालतमा उनीबिरुद्धको रिटमा सुनुवाई हुँदैछ । चौतर्फी विरोधका बाबजुत सापकोटा नेपालको नयाँ सभामुख बन्दैछन् ।