मुख्य खबर

चीनबाट १ सय ७५ जना नेपाली बोकेको वाइडबडी विमान काठमाडौं आइपुग्यो

  चीनको बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको ए ३३० वाइडबडी विमान आज (आइतबार) विहान ४ बजे काठमाडौं आइपुगेको छ । बुहानबाट १ सय ७५ जना नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो । वुहानका नेपालीलाई लिन