जाली नोट बनाउनेदेखि बजारमा पुर्याउने गिरोह फन्दामा परेको छ । सल्यान शारदा नगरपालिका–७ का २९ वर्षीय कमल बुढाथोकी भनिने कोवीराम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ का ३२ वर्षीय बलबहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका–३ का २४ वर्षीय आर्यान खड्का