मुख्य खबर

सभापति बनेपछि पहिलो पटक सानेपा पुगे गगन

     विशेष महाधिवेशनबाट निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति थापा पहिलो पटक सानेपा पुगेका छन् । सभापति थापा लगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सानेपा पुगेका हुन् । सभापति थापाले केहीबेरमा सानेपामा पदभार ग्रहण गर्दै छन् । पदभारपछि सानेपामा केन्द्रीय