मुख्य खबर

रास्वपाले अख्तियारलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको ज्ञानेन्द्र शाहीको आरोप

  राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अख्तियारमाथि प्रश्नैप्रश्न गरेका छन् । राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै ठूला नेताहरू जोडिएका भ्रष्टाचारको मुद्दा अघि नबढाएको भन्दै अख्तियारको भूमिकामाथि प्रश्न उठाए । उनले अख्तियार अनुसन्धान आयोगले माओवादीको लडाकु शिविर, गिरिबन्धु टी इस्टेट