बैठकमा प्रधानमन्त्री केपी ओलीले नयाँ नक्सा जारी गर्ने कामलाई ऐतिहासिक निर्णय भनेका छन् । ‘आज एउटा ऐतिहासिक निर्णय गरियो, तपाईं–हामी सबैका लागि यो निर्णय धेरै महत्वपूर्ण रहेकाले सबैलाई बधाई छ,’ बैठक समापन गर्दै उनले भनेका थिए । ‘हामीले संसद्मा
कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । आज बिहानमात्रै ९ जनामा संक्रमण पुष्टी भएको छ । यो संगै