अवकाशप्राप्त अधिकृतको कमाइ २६ करोड, जहाँ सरुवा त्यहीँ घर–घडेरी
गाविस सचिवका रूपमा सेवा प्रवेश गरेर अधिकृतबाट अवकासप्राप्त सरकारी कर्मचारीले जागिरे अवधिमा कति आर्जन गर्न सक्लान् ? सीमित कमाइबाट आफ्नो र परिवारको आवश्यकता पूरा गरेर इमानका साथ कमाइ गर्न कठिनप्रायः नै छ । यही यथार्थमा जेलिएका कर्मचारीले जीविकोपार्जन असहज