चितवनको माडीमा १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर दिवस मनाइएको हो । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर दिवसको
आज विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपाली समाजमा असार ‘मानो रोपर मुरी उब्जाउने’ महिना मानिन्छ ।