कुकुर बेचेर ऋण तिरियो



 

सामान्यतया बैंकको ऋण समयमा तिर्न सकेनन् भने बैकका अधिकारीले पैसा असुल्न जग्गा लिलाम गरिहाल्छन् । तर जर्मनीको बैंकले पैसा फिर्ता लिन आश्चर्य लाग्दो तरीका अपनाएको छ । एक सरकारी कलेक्टरेले एक परिवारबाट पैसा फिर्ता लिनलाई उनीहरुको सबैभन्दा बहुमुल्य चीज बेचेर आफ्नो पैसा असुलेको छ ।

एक मिडीया रिर्पोटको अनुसार जर्मनीको पाँच सदस्य भएको एक परिवार ऋणमा डुबेको थियो । केही दिनदेखि कोशिश गर्दा पनि कर्जा चुक्ता गर्न पाएको थिएन् । यसै क्रममा डेब्ट कलेक्टरले उनको घरमा बहुमूल्य चीज खोज्न कोशिश गरे । सबै घर बेच्दा पनि उनीहरुले लिएको कर्जा चुक्ता गर्न सक्दैनथे । खोजी गर्ने क्रममा डेब्ट कलेक्टरले कुकुर देखे । कुकुरमा उनको ध्यान गयो ।

उक्त परिवारमा एक महंगो कुकुर पालिएको थियो । कुकुरको मुल्उ ८५० अमेरिकी डलर पथ्र्यो । डेब्ट कलेक्टरले कुुकुरलाई ईबेमा बेचेर आफ्नो पैसा फिर्ता लियो । तर बैंकले यसरी पैसा चुक्ता गरेकोमा जनावरको अधिकारकर्मी र स्थानिय मानिसहरु भने रिसाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्