मनोरञ्जन

“म घरमा बर्थ डे मनाईरहँदा भाइ हस्पिटलमा बिते” – नम्रता

  यही भदौ ६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाइरा’की नायिका नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । आजको दिनसम्म आइपुग्दा उनले ३२ वटा बसन्त पार गरिसकेकी छिन, अर्थात उनि ३३ बर्षमा प्रवेश गरिन् । उनको जन्मदिन मनाउन चलचित्र जाइराको