स्वेता खड्काको विवाह, माताको घोषणा | स्वेताले जे छोयो त्यहि सुन हुन्छ (भिडियो)



हाम्रो इकोनोमि

 

नायिका स्वेता खड्काको भर्खरै खोलिएको कफी शप अवलोकन गर्न सोसल मिडियामा चर्चित माता सबिता सरु शर्मा आचार्य र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी पुगेर त्यहाँको कफी खाएर मिडिया संग कुराकानी गरेका छन् । स्वेता खड्काको कफी शपमा कफी खादै डा. सुरेन्द्र केसीले राम्रो प्रतिक्रिया दिएका छन् साथै माता सबिताले स्वेता खड्काको विवाहको घोषणा पनि गरेकी छिन ।

 

माताका अनुसार स्वेताले अहिले विवाह गर्नु उचित छैन । अबको ४-५ वर्षपछि मात्र विवाह गर्दा राम्रो हुने र उनले सोचे जस्तो जीवनसाथि पाउने देखेको र राम्रो हुने भविश्यवाणी गरेकी छिन । माताको अनुसार स्वेताले जे छोयो त्यहि सुन हुने पनि उल्लेख गर्नुभयो भने स्वेताले पनि मातालाइ भगवान सरह मान्दै माताले भनेको कुराहरु सधै मानेको र वहाको आशिर्वाद सधै लिने गरेको बताईन ।

 

स्वेता खड्काले चाडै नै आफ्नो नया चलचित्रको घोषणा पनि गर्ने कुरा बताएकी छिन । अहिले स्वेताको दिमागमा माझि बस्ति सक्नुपर्ने र हस्तान्तरण गर्नुपर्ने चुनौती आएको बताएकी छिन । स्वेता भर्खरै ट्युमरको बिरामीबाट उपचार गरेर निको भएकी छिन र निको भए लगतै यो कफी शप खोलेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...