केटीहरु ब्रेकअप पछि पनि पूर्व प्रेमीको बारेमा सोच्छन् यी ८ कुराहरु



हाम्रो इकोनोमि

 

केटीहरु पहिलो लभमा परे भने तन र मन दुवै दिन्छन् । त्यसैले केटीहरुको लागी पहिलो माया विशेष हुन्छ । तर केटाहरको तुलनामा पहिलो माया अलि कम हुन्छ । जसले गर्दा केटीहरु आफ्नो पहिलो लभ ब्रेकअप भएपनि भुल्दैनन् ।त्यसैले उनीहरुको पहिलो लभ सफल होस् या असफल त्यसको बारेमा लुकेर विचार गरिरहेका हुन्छन् ।

 

पूर्व प्रेमीका बारेमा केटीहरु के सोंच्छन् त ?

१.पहिलो कुरा केटीहरु पूर्वप्रेमिकाको धेरै गतिविधी थाहा पाउने माध्यम फेसबुक भएकाले अनफ्रेन्ड भएपनि फेसबुक आइडी खोलेर हेरिरहन्छन्।२. दोस्रोमा केटीहरु ब्रेकअप पछि आफ्नो पूर्वप्रेमिकाको नातेदार र आफन्त भेट्दा चिन्ता लिने गर्दछन् । किनभने कसरी बोल्ने भन्ने चिन्ता हुन्छ ।३. तेस्रोमा यदि ब्रेकअपपछि पूर्वप्रमिले फेसबुक स्टाटस लेखेमा मलाई नै छड्के हान्दै लेखेको होला भन्दै दुखी हुन्छन् ।

 

४. चौथोमा यदि ब्रेकअपपछि आफ्नो प्रेमी अरु केटीसँग हिडेको देखे भने इर्या गदै मनमा अनेकौ कुराहरु खेलाउछन् । वा शंकालु भाव उत्पन्न गराई आफु दुखी हुन्छन् ।५. पाचौमा यदि केटीहरुले ब्रेकअपपछि आफ्नो प्रेमीसँग कुनै केटीहरु नजिकिएको देखे भने उसको प्रोफाइल खोलेर कस्ता रहिछे भन्दै आफुसँग तुलना गर्छन्।

६. छैटौमा यदि आफ्नो प्रेमीले ब्रेकअप पछि दारी पाल्यो भने दुखी हुन्छन् । किनभने केटीहरुको मनमा मेरै कारणले दारी पालेको हो कि भन्ने सोच्दछन् ।

७ . सातौमा ब्रेकअपछि केटीहरु आफ्नो पूर्वप्रेमीले कस्तो कपडा लगाउछ विशेष ख्याल गर्छन् । ब्राण्डेड लगाउछ या सामान्य ।

८. आठौमा केटाहरुको फेसबुकमा कति लाइक, कमेन्ट आउँछ । कसले ट्याग गर्छ । उनीहरुको बारेमा बुझिरहेका हुन्छन् । -र नवौमा धेरै चासो गर्दा गदै नभएपछि वास्ता गर्नै छोडिदिन्छन् ।

प्रतिक्रिया दिनुहोस
‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...

बर्ली (Burly) को बजारमा आक्रामक विस्तार, नयाँ डेजर्ट र पर्सनल कूलर सार्वजनिक

  नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले यस...

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय, CG Digital को पहल

    चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले नेपाली...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...