कस्तो अचम्म यि नानीले निकाल्छिन् केटाको दुरुस्तै आवाज हेर्नुहोस् यस्तो छ भिडियो सहित



हाम्रो इकोनोमि

 

जिल्लाको तुलसीपुरमा एक अचम्मको युवती भेटिएकी छन् । कक्षा १२ मा अध्ययनरत सिर्जना विश्वकर्माले गीत गाउने, एक्टिङ गर्ने मात्रै नभएर केटाको स्वर पनि दुरुस्तै निकाल्छिन् ।दाङ तुलसीपुर–१७ मा सामान्य घर परिवारमा जन्मिएकी सिर्जना सर्ट मुभीमा पनि खेलेकी छन् । उनले अभिनय गर्ना थालेपछि गाउँघरमा आफ्नो राम्रो चर्चा चल्न थालेको बताएकी छन् । गाउँको चर्चाले उनका आमा–बुवा पाि निकै खुशी हुने गरेको उनको भनाई छ । उनीसंग साउण्ड नेपालले गरेको कुराकानी हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...