प्रियका कार्कीका चलचित्र क्षेत्रमा दिन किन बिग्रिन थाले ?



हाम्रो इकोनोमि

 

केही वर्ष भयो चर्चित नायिका प्रियका कार्कीलाई पर्दामा देखिएको छैन । म्युजिक भिडियोमा राम्रैसँग जमेकी नायिका कार्कीका कमै फिल्म प्रदर्शनमा आएका छन् । उनका अभिनय रहेका चलचित्रको व्यापार पनि सोचे अनुरुप हुने गरेको छैन । उनी अहिले सामाजिक कार्यमा पनि उत्तिकै सहभागि हुँदै आइरहेकी छिन् ।

 

अहिले प्रश्न यो उठ्छ कि उनले चलचित्र नपाएको वा उनले चलचित्र नचाहेको ? फिल्म ‘हजार जुनीसम्म’मा प्रियंकाको पनि अभिनय छ तर पोस्टरमा उनको उपस्थिति देखिदैन ।

अभिनेता आर्यन सिग्देलको अपोजिट रोलमा भए पनि ट्रेलरमा समेत उनको उपस्थिति देखाइएको छैन । उनी फिल्मको प्रमोसनमा समेत देखिएकी छैनन् । सायद पोस्टर र ट्रेलरमा नअटाएको झोँक फेरेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...