मनोरञ्जन

नीताको भोजपुरी फिल्म यात्रा कस्तो होला ?

नायिका नीता ढुंगानाले भोजपुरीमा अभिनय गर्ने भएकी छिन् । ‘निरहुवा’ उपनामले चिनिने भोजपुरी स्टार दिनेशलाल यादवसँग स्क्रिन सेयर गर्न लागेकी हुन् । फिल्मको कथावस्तु मन परेकाले काम गर्न तयार भएको नीताले बताएकी छिन् । नीताले आफ्नो भूमिका दमदार भएको समेत