केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनपछि बैंकिङ प्रणाली बाहिरै पैसा ‘होल्ड’ गर्ने क्रम बढेको छ। प्रणाली बाहिर पैसा होल्ड हुन थालेपछि पछिल्लो एक महिनामा राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बैंकहरुलाई उपलब्ध गराइसकेको छ। ओली प्रधानमन्त्री हुँदा बैंक
नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ