अर्थ

एनआइसी एसियाको सेयर आजदेखि लिलामीमा, असार ८ गतेसम्म किन्न पाइने !

काठमाण्डौं । एनआइसी एसिया बैंकले सर्वसाधारण समूहको २ लाख ९८ हजार ५३६ कित्ता सेयर आज (बिहीबार) देखि लिलामीमा बिक्री सुरु गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा त्यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र फारम बिक्री