कुराकानी

दलको नेता ओली र उपनेता नेम्वाङले बोलाएको बैठकमात्रै वैधानिक हुन्छ : ईश्वर पोखरेल

  सर्वोच्च अदालतको फैसला तपाईंहरुका लागि ‘शकिङ’ नै हो कि, स्वाभाविक ? यो शकिङ पनि हो । तर, हामीले विगतमा यस्ता अप्रिय क्षण, गम्भीर खालका परिस्थितिको सामना गरिसकेका छौं, अब पनि गर्छौं । त्यसकारण हामीलाई अनौठो लागेको छैन । प्रधानमन्त्रीले