कुराकानी

मलाई धन र नाम कमाउनु छैन, मेरो प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्र हुन् : विनोद चौधरी

    कांग्रेसले समानुपातिकतर्फ बुझाएको उम्मेदवारको बन्दसूचीमा तपाईंको नाम देखिएन, यसपालि प्रत्यक्ष चुनाव लड्न खोज्नुभएको हो? हो, मैले यसपालि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरिरहेको छु। कहाँ, कुन क्षेत्रबाट ? मलाई प्रतिनिधि सभातर्फ उम्मेदवार हुनका लागि नवलपरासी र नवलपुरबाट त्यहाँको क्षेत्रीय