ऊर्जा

ठुला तीन आयोजनाको काम शुरू

काठमाण्डौं । दार्चुला र बझाङका तीनओटा जलविद्युत् आयोजनाको काम शुरू भएको छ । दार्चुलाको नौगाड दोस्रो (८ मेगावाट) तथा बझाङमा माथिल्लो कालङ्गागाड (३८ दशमलव ४६ मेगावाट) र कालङ्गागाड (१५ दशमलव ३३ मेगावाट) आयोजनाको निर्माण शुरू भएको हो । नौगाड आयोजनाको