हाइड्रोपावरको १ करोड ५ लाख कित्ता हकप्रद शेयर आउँदै



हाम्रो इकोनोमि

काठमाडौ । सानीमामाई हाइड्रोपावरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर आउने निश्चित भएको छ ।हकप्रद निष्कासनका लागी नेपाल धितोपत्र बोर्डमा लामो समय अघि निवेदन दिएको हाइड्रो पावर कम्पनीले असार १५ गते बिहीवार स्वीकृति पाएको छ ।

चालू आवको तेस्रो त्रैमासमा सानिमामाईको चुक्ता पूँजी रू.१ अर्व ५ करोड ५० लाख पुगेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू.२ अर्व ११ करोड पुग्नेछ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्वेवारी सनराइज क्यापिटलले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...