ऊर्जा

चमेलियाबाट विद्युत् उत्पादन शुरु

दार्चुलामा निर्माण सम्पन्न ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । दक्षिण कोरियाको ऋण लगानीमा तयार १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन बिहीबार दिउँसोबाट सञ्चालन भएको हो । कैलालीस्थित