आजदेखि एक घण्टा लोडसेडिङ



हाम्रो इकोनोमि

चिसो बढेसँगै सल्लेरी च्याल्सा विद्युत् कम्पनीबाट वितरित बिजुलीले माग धान्न नसकेपछि सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आइतबारदेखि लोडसेडिङ हुने भएको छ।

चिसो बढ्दै गएपछि साँझ र बिहानको समयमा विद्युतीय खपत बढेपछी लोडसेडिङको समय बढेको कम्पनीका निमित्त प्रमुख रामेश्वर मास्केले जानकारी दिए। कम्पनीले जाडोको समयमा आवश्यकता भन्दा बढी विद्युत खपत हुने सामग्रीको प्रयोग नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।

सल्लेरी च्याल्सा कम्पनी ६ सय ३३ किलोवाट क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...