संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपालीहरू उद्धार गर्न तयारी अवस्थामा दुइटा जहाज राखिएको बताएका छन्। चीनको वुहानलगायत क्षेत्रमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज तयारी अवस्थामा रहेको उनले बताए।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन पूरै विश्वलाई सतर्क रहन अपिल गरेको छ ।
नेपाल र चीनबीचको ब्यापारिक नाका रसुवागढी भोलीदेखि बन्द हुने भएको छ । नेपाल र चिनियाँ पक्षबीच भएको सहमतिअनुसार १५
थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।
कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ । सामन्यतया उमेर जतिजति बढ्दै जान्छ त्यतिनै कपालको
कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५ जनाको मृत्यु भएको चीनका