नेपाली उद्धार गर्न दुइटा जहाज तयारी अवस्थामा छ: मन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपालीहरू उद्धार गर्न तयारी अवस्थामा दुइटा जहाज राखिएको बताएका छन्।

चीनको वुहानलगायत क्षेत्रमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज तयारी अवस्थामा रहेको उनले बताए।

चीनमा कोरोना भाइरस संक्रमण फैलिएको छ। पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको उनले बताए। अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...