स्वास्थ्य

विश्वभर एकैदिन तीन लाख ८० हजार संक्रमित, पाँच हजार पाँचसय जनाको मृत्यु

  एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा आइतबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ। चौबीस घण्टाको अवधिमा संसारभरि तीन लाख ७९ हजार ९३० जनामा सङ्क्रमण देखिएको उसको भनाइ छ। सो अवधिमा